बैंकिङ कसुरमा नयाँ कानुन आवश्यक : अर्थमन्त्री

बैंकिङ कसुरमा नयाँ कानुन आवश्यक : अर्थमन्त्री

बैंकको खबर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चेक अनादरजस्ता कसुरजनय कार्यको अनुसन्धान, अभियोजन र कारबाहीका लागि नयाँ कानुन आवश्यक रहेको बताएका छन् । त्यसका लागि सरकारले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ संसदमा दर्ता भएको जानकारी दिएका छन् । 

आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्दै अर्थमन्त्री पौडेलले बैंकिङ कसुर र चेक अनादरका घटना रोक्न विधेयक कानुनका रुपमा कार्यान्वयनमा ल्याइने जानकारी दिएका हुन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस