सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर

सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर

बैंक खबर । सिभिल लघुवित्त वित्तीय संस्थाको ११ औं वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । 

लघुवित्तको फागुन २९ गते सम्पन्न ११ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव सञ्चालक समितिले प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो । 

पारित भएको लाभांश नेप्सेमा सूचीकृत भई सेयरधनीको खातामा आएपछि दोस्रो बजारमा कारोबार खुल्ला हुनेछ । 

साधारणसभाले लघुवित्तको नाम परिवर्तन गरी हिमायलन लघुवित्त वित्तीय संस्था रहने प्रस्ताव पनि पारित गरेको छ । 

All banking information at your fingertips


शेयर गर्नुहोस