ग्रीन डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यकता
![ग्रीन डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यकता](http://bankkokhabar.com.np/images/news/1679452822_green_dev_bank.png)
बैंक खबर । ग्रीन डेभलपमेन्ट बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले रिकभरी/क्रेडिट एडमिनिस्ट्रेसन, एएमएल-सिएफटी विभाग, रिलेसनशिप म्यानेजर, गोल्ड टेस्टर र ट्रेनी असिस्टेन्टमा कर्मचारी माग गरेको हो ।
विस्तृतमा तल हेर्नुहोस् ।
All banking information at your fingertips.