मेरो माइक्रोफाइनान्समा कर्मचारी आवश्यकता

मेरो माइक्रोफाइनान्समा कर्मचारी आवश्यकता

बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

लघुवित्तले विभागीय प्रमुख, शाखा प्रबन्धक, कनिष्ठ सहायक, सूचना प्रविधि सहायक र सूचना सञ्चार सहायक पदमा कर्मचारी माग गरेको हो । 

विस्तृतमा हेर्नुहोस् । 
 

http://bankkokhabar.com/images/Vacancy-MeroMicrofinance_1678963307.pdf


शेयर गर्नुहोस