महालक्ष्मी लाईफ इन्स्योरेन्समा खुल्यो रोजगारी

महालक्ष्मी लाईफ इन्स्योरेन्समा खुल्यो रोजगारी

बीमा खबर । महालक्ष्मी लाईफ इन्स्योरेन्समा म्यानेजमेन्ट ट्रेनि (मार्केटिङ) पदमा भ्याकेन्सी खुलेको छ । इन्स्योरेन्सले सातै प्रदेशका विभिन्न जिल्ला तोकेर कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले चैत १२ गतेभित्र आवेदन दिन सक्नेछन् । 
विस्तृतमा हेर्नुहोस् ।


शेयर गर्नुहोस