जनउत्थान सामुदायिक लघुवित्तको शेयर बिक्रीसम्बन्धी सूचना

जनउत्थान सामुदायिक लघुवित्तको शेयर बिक्रीसम्बन्धी सूचना

बैंक खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न चार जना शेयरधनीको नाममा रहेको ३६ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न सूचना निकालेको हो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस