स्टाण्डर्ड चार्टर्ड बैंकले सार्वजनिक गर्यो साउन महिनाका लागि नयाँ ब्याजदर 

स्टाण्डर्ड चार्टर्ड बैंकले सार्वजनिक गर्यो साउन महिनाका लागि नयाँ ब्याजदर 

बैंक खबर । स्टाण्डर्ड चार्टर्ड बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.९५ प्रतिशतसम्म ब्याज दिने भएको छ । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याज तोकेको छ । 

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको विस्तृत विवरण तल हेर्नुहोस् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस