एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक

एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक

बैंक खबर । एभरेष्ट बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५० प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको विस्तृत विवरण तल हेर्नुहोस् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस