माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक

माछापुच्छ्रे बैंकको नयाँ ब्याजदर सार्वजनिक

बैंक खबर । माछापुच्छ्रे बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज दिने भएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको विस्तृत विवरण तल हेर्नुहोस् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस