यस्तो छ ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर 

यस्तो छ ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर 

बैंक खबर । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

बैंकले एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने भएको छ ।
 

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरको विस्तृत विवरण तल हेर्नुहोस् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस