बेष्ट फाइनान्सले बोलायो वार्षिक साधारणसभा

बेष्ट फाइनान्सले बोलायो वार्षिक साधारणसभा

बैंक खबर । बेष्ट फाइनान्स कम्पनीले वैशाख २९ गते वार्षिक साधारणसभा डाकेको छ । फाइनान्सले सो दिन बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा साधारणसभा डाकेको हो । 

साधारणसभाले बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जानको लागि सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई खख्तियारी दिने, लेखापरीक्षक नियुक्ती गर्ने लगायतका प्रस्तावहरु स्वीकृत गर्नेछ । 

फाइनान्सले साधारणसभा प्रयोजनका लागि वैशाख १२ गते एक दिनका लागि शेयरधनी किताब बन्द गर्ने भएको छ । वैशाख ११ गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन पाउनेछन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस