राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४सै घण्टा सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४सै घण्टा सञ्चालन

बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो कल सेन्टर २४सै घण्टा सञ्चालन हुने जनाएको छ । बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजाबाट कलसेन्टर सञ्चालन हुनेछ । 

कलसेन्टरबाट बैंकको सेवाका बारेमा २४सै घण्टा जानकारी लिन सकिनेछ । बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेहरुलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा बैंकले गरेको छ । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस