राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी रेग्मीलाई

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी रेग्मीलाई

बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीले पाएका छन् ।

बैंक व्यवस्थापन समितिकोे मिति भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको बैंकले जनाएको छ । 

बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
 

All banking information at your fingertips.


शेयर गर्नुहोस