सरकार परिवर्तन हुने भएपछि सेयरबजारमा हरियाली, कारोबार खुलेको एक मिनेटमै सकारात्मक सर्किट

सरकार परिवर्तन हुने भएपछि सेयरबजारमा हरियाली, कारोबार खुलेको एक मिनेटमै सकारात्मक सर्किट

सेयर खबर । सरकार परिवर्तन हुने भएपछि मंगलबार सेयर बजार खुल्ने वित्तीकै चार प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ । कारोबार २० मिनेटका लागि बन्द भएको छ । २० मिनेटपछि फेरि कारोबार खुल्नेछ । 

नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि बजारमा उच्च वृद्धि देखापरेको हो । लगानीकर्ताले अर्थमन्त्रीमा विश्णु पौडेल आउने सम्भावना रहेको भन्दै बजार बढाएका हुन् । यसअघि विष्णु पौडेल अर्थमन्त्री छँदा बजार बढेको थियो । यहीकारण पनि अहिले लगानीकर्ता उत्साहित भएका हुन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस