सेयरबजार ७० अंक बढ्यो, ९ अर्ब १३ करोडको कारोबार

सेयरबजार ७० अंक बढ्यो, ९ अर्ब १३ करोडको कारोबार

सेयर खबर । सेयरबजारमा मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेको छ । नेप्से २३१०.५९ विन्दुमा पुगेको छ । 

नौ अर्ब १३ करोड ८६ लाख रुपैयाँको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४२ कम्पनीमध्ये २३४ कम्पनीको सेयरमूल्य बढेको छ । ८ कम्पनीका सेयरधनीले यस दिन पनि गुमाएका छन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस