सरकार र लघुवित्तपीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति

सरकार र लघुवित्तपीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति

बैंक खबर । सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ । शुक्रबार अर्थमन्त्रालयमा दुई पक्षबीच भएको वार्तापछि सहमति पत्रमा हस्ताक्षर भएको हो । 

अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच वार्ता भएको थियो । सहमतिपत्रि संघर्ष समितिले विरोधका कार्यक्रम फिर्ता लिएको छ । 
सहमतिपत्रमा सरकारी वार्ता टोलीका नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीले हस्ताक्षर गरेका छन् । 

यस्तो छ लघुवित्त पीडित र सरकारबीच भएको छ बुँदे सहमति


शेयर गर्नुहोस