लुम्बिनी विकास बैंकको लाभांश घोषणा

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

२०८१ पुस ४ गते शुक्रबार । 

बैंकको खबर । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सोमध्ये ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश रहेको छ ।

सञ्चालक समितिको लाभांश वितरण गर्ने यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस