नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

नेष्डो समृद्ध लघुवित्तले लाभांश वितरण नगर्ने

बैंक खबर । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९÷८०को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

चैत २१ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

All financial information at your fingertips.


शेयर गर्नुहोस