एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

२०८१, पुृस ५ गते शुक्रबार । 

बैंकको खबर । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०÷८१को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । 

पुस ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने र गतवर्षको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

All banking information at your fingertips.


शेयर गर्नुहोस