धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

२०८१ पुस १ गते सोमबार ।
बैंकको खबर । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले लाभांश वितरण नगर्ने निर्णयसहित गत आर्थिक वर्षको वित्तीय विवरण श्रवीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।
All banking information at your fingertips.