आइसीएफसी फाइनान्सको लाभांश घोषणा
बैंकको खबर । आइसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
फाइनान्सको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.