आशा लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने 

आशा लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने 

बैंकको खबर । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

असोज ६ गते बिहान बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस