मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने

मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने

बैंक खबर । मल्टीपर्पस फाइनान्सले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ। पुस १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने र स्वीकृति भएर आएपछि वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस