नेपाल टेलिकमको लाभांश घोषणा 

नेपाल टेलिकमको लाभांश घोषणा 

बैंक खबर । नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशतका दरलते नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस