नेपाल बैंकले लाभांश वितरण नगर्ने

नेपाल बैंकले लाभांश वितरण नगर्ने

बैंक खबर । नेपाल बैंकले यसवर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिले आर्थिक वर्ष २०७९/८०को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारणसभामा पेस गर्न स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय गरेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस