हिमालयन बैंकले लाभांश वितरण नगर्ने

हिमालयन बैंकले लाभांश वितरण नगर्ने

बैंक खबर । हिमालयन बैंकले यसपटक लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको ४४६औँ बैठकले आर्थिक वर्ष २०७९/८०को लेखापरीक्षण भएर प्रप्त भएको वित्तीय विवरणअनुसार सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो निर्णय स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गर्ने बैंकले जनाएको छ । 

राष्ट्र बैंकबाट स्वीकृत भएपछि वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेस गर्ने पनि सञ्चालक समितिले निर्णय गरेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस