महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत लाभांश वितरण गर्ने

महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत लाभांश वितरण गर्ने

बैंक खबर । महालक्ष्मी विकास बैंकले हाल कायम चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रप्त भई बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस