उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

बैंक खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको मङ्सिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी नेपाल राष्ट्र बैंकमा स्वीकृतका लागि पेश गर्ने निर्णय गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८को नाफाबाट ३० प्रतिशत बोनस सेयर वितरण गरेयताको दुई वर्ष लगानीकर्ताको हात खाली बनाएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस