गरिमा विकास बैंकले घटायो ब्याजदर

गरिमा विकास बैंकले घटायो ब्याजदर

बैंक खबर । गरिमा विकास बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले मंसिर २७ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

बैंकले यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.७५ प्रतिशत ब्याज दिँदै आएकामा अब ९.४० प्रतिशत ब्याज दिने भएको छ । संस्थागत निक्षेपमा पनि यसअघि ७.७५ प्रतिशत ब्याज दिएकाम आब ७.४० प्रतिशत दिने भएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस