गरिमा विकास बैंकका ग्राहकले गुल्मीमा रहेको शुभलक्ष्मी फार्मा र नेशनल प्याथ ल्याबमा छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले गुल्मीमा रहेको शुभलक्ष्मी फार्मा र नेशनल प्याथ ल्याबमा छुट पाउने

बैंक खबर । गरिमा विकास बैंकले हस्पिटललाईन, गुल्मीमा अवस्थित शुभलक्ष्मी फार्मा एण्ड क्लिनीक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको छ । बैंकका ग्राहकले बैंकको मोवाइल बैंकिङ, चेक बुक, डेबिट कार्ड, क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा विभिन्न छुट प्राप्त गर्न सक्नेछन् । 
१. चिकित्सक परामर्श सेवामा १० प्रतिशत
२. ल्याब परीक्षण सेवा १० प्रतिशत
३. यु.एस.जी एक्सरे ई.सी.जी. १० प्रतिशत
४. औषधीमा ५ प्रतिशतसम्म 
साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरिएको छ ।

All banking information at your fingertips


शेयर गर्नुहोस