एनएमबि बैंकले लाभांश वितरण नगर्ने

एनएमबि बैंकले लाभांश वितरण नगर्ने

बैंक खबर । एनएमबि बैंकले आर्थिक वर्ष २०७९÷८०को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। 

मंसिर १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरण योग्य नाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो।

लाभांश वितरण नगर्ने प्रस्ताव राष्ट्र बैंकमा पेश गर्ने र त्यहाँबाट स्वीकृत भई आएपछि साधारणसभाबाट अनुमोदन गरिने बैंकले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस