कुमारी बैंकको तिहार र छठ पर्व लक्षित क्यास ब्याक योजना

कुमारी बैंकको तिहार र छठ पर्व लक्षित क्यास ब्याक योजना

बैंक खबर । कुमारी बैंकले तिहार र छठ पर्वलाई लक्षित गरेर क्यास ब्याक योजना ल्याएको छ । बैंकले ५०१ रुपैयाँसम्म क्यास ब्याक दिने योजना ल्याएको हो।

हरेक दिन पहिलो ५० जनालाई मोबाइल क्यूआर र कार्डबाट भुक्तानी गर्दा ५०१ रुपैयाँसम्म क्यास ब्याक दिने योजना ल्याएको बैंकले जनाएको छ । क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइनबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ। 

यो योजना कात्तिक २६ देखि मंसीर ३ गतेसम्म रहने बैंकले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस