स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?


बैंक खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ । 

लघुवित्तले चुक्ता पुुँजीको १३.०१०४ प्रतिशतका दरले लाभांश वितरण गर्नेछ । जसमध्ये १२.३५९९ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

असोज ३० गते, मंगलबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
सञ्चालक समितिको सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारि गरेपछि शेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस