सिद्धर्थ बैंकको लाभांश घोषणा

सिद्धर्थ बैंकको लाभांश घोषणा

बैंक खबर । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कर प्रयोजन सहित ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस