नारायणी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा सीईओ रेग्मी

नारायणी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा सीईओ रेग्मी

बैंक खबर । नारायणी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त भएका छन् । रेग्मी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन । 

बैंकको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

All financial information at your fingertips.


शेयर गर्नुहोस