एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी खरिद गर्दा सस्तोमा ऋण दिने

एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी खरिद गर्दा सस्तोमा ऋण दिने

बैंक खबर । एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी खरिद गर्नेलाई सस्तोमा ऋण उपलब्ध गराउन ति दु्ई गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्ससँग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा बैंकका उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटर्सका सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका छन् । गएको शुक्रबार भएको सम्झौता अनुसार प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्न ग्रँहकलाई बैंक्का सबै शाखाबाट सहजै सुलभ ऋण उपलब्ध गराउने छ । 

बैंकले देशभर १२४ शाखा मार्फत बैंकिङ सुविधा दिँदै आएको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस