राष्ट्र बैंकले सहकारी संस्थाको नियामक निकाय स्थापना गर्न सहजीकरण गर्ने

राष्ट्र बैंकले सहकारी संस्थाको नियामक निकाय स्थापना गर्न सहजीकरण गर्ने

बैंक खबर । नेपाल राष्ट्र बैंकले बचत तथा सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत निकाय स्थापना गर्न सहजीकरण गर्ने भएको छ । 

मौद्रिक नीतिमा भनिएको छ , ‘आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिनेछ ।’
 

All financial information at your fingertips.


शेयर गर्नुहोस