प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन

प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन

बीमा खबर । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छन् । कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्ष चयन गरेको हो । 

यस्तै सञ्चालकमा संस्थापक समूहतर्फबाट सुशन शेरचन, सुरेश सापकोटा, उमेशलाल श्रेष्ठ र सर्वसाधारण समूहबाट शंकर गौतम र ज्योति शेरचन नियुक्त भएका छन् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस