कृषि विकास बैंकको सञ्चालक पदको निर्वाचन कार्यक्रमको सूचना

कृषि विकास बैंकको सञ्चालक पदको निर्वाचन कार्यक्रमको सूचना

बैंक खबर । साधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक पद संख्या ३ को लागि २०७९ चैत १४ गते मंगलबारका दिन निर्वाचन हुनेछ । 


शेयर गर्नुहोस