प्रोग्रेसिभ फाइनान्सको सीईओमा अनिल श्रेष्ठ नियुक्त

प्रोग्रेसिभ फाइनान्सको सीईओमा अनिल श्रेष्ठ नियुक्त

बैंक खबर । प्रोग्रेसिभ फाइनान्सले अनिल श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियक्त गरेको छ । फाइनान्सको सञ्चालक समितिको असार १४ गते बसेको बैठकले २०८० असार १५ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । 

विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष काम गरिसकेका श्रेष्ठसँग करिब १३ वर्ष रिलायन्स फाइनान्सको सीईओ भई काम गरेको अनुभव छ ।  

All financial information at your fingertips.


शेयर गर्नुहोस