जीवन विकास लघुवित्तको सीईओमा संजयकुमार मण्डल पुनः नियुक्त

जीवन विकास लघुवित्तको सीईओमा संजयकुमार मण्डल पुनः नियुक्त

बैंक खबर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः सञ्जयकुमार मण्डललाई नियुक्त गरेको छ । 

जेठ ३२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले मण्डललाई पुनर्नियुक्त गरको हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस