निर्धन उत्थान लघुवित्तको कामु सीईओमा दाहाल नियुक्त

निर्धन उत्थान लघुवित्तको कामु सीईओमा दाहाल नियुक्त

बैंक खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सहायक महाप्रबन्धक मुकेश दाहाल नियुक्त भएका छन् । 

लघुत्तिका वर्तमान प्रमख कार्यकारी अधिकृत जनार्दन देव पन्तको कार्यकाल भदौ ३१ गतेदेखि समाप्त हुने भएकाले सञ्चालक समितिको भदौ २६ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्का लागि संस्थामा कार्यरत महाप्रबन्धक दाहाललाई भदौ ३१ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा कायम मुकायम मुकरर गरेको हो ।

All financial information at your fingeritps.


शेयर गर्नुहोस