कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

बैंक खबर । कृषि विकास बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप खातामा ब्याजदर यथावत रोखेको छ । 

कर्जाको ब्याजदर आधारदरमा कर्जाको प्रकृतिअनुसार तोकिएको प्रिमियम थप गरी निर्धारण गर्नेछ ।  

यस्तो छ बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर
 

All financial information at your fingertips.


शेयर गर्नुहोस