नबिल बैंकको नयाँ ब्याजदर, कर्जाको ब्याजदर कति घट्यो ?

नबिल बैंकको नयाँ ब्याजदर, कर्जाको ब्याजदर कति घट्यो ?

बैंक खबर । नबिल बैंकले जेठ १ गतेदेखि लागु हुनेगरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । 
बैंकले निक्षेपको ब्याजदर यथावत राखेको छ । निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिनेछ । 

बैंकको औसत आधारदार ९.९९ प्रतिशत रहेको छ । आधारदरमा प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण हुन्छ । बैंकले आधारदरमा न्युनतम २ प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरीब्याजदर निर्धारण हुने जनाएको छ । 
बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर विस्तृतमा तल हेर्नुहोस

All financial information at your fingertips.


शेयर गर्नुहोस