अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता

अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता

बैंक खबर । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर सहितको टोलीबीच भेटवार्ता भएको छ । 
अर्थमन्त्री महतले गभर्नर अधिकारीसँग ब्याजदर र तरलताको विषयमा छलफल गरेका हुन् । 

गभर्नरसँग अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठ, विदेशी विनिमय विभागका प्रमखु रामु पौडेल, नियमन विभागका निर्देशक डा. सत्यन्द्र निमिल्सिना लगायले अर्थमन्त्रीसँग भेटवार्ता गरेका हुन । 

All financial information at your gingertips.


शेयर गर्नुहोस