कर्जा विस्तारको लक्ष्य बढाइयो

कर्जा विस्तारको लक्ष्य बढाइयो

बैंक खबर । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य केही बढाएको छ । गत आर्थिक वर्ष ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो भने यस आर्थिक वर्षका लागि एक प्रतिशत विन्दु बढाएर १२ प्रतिशत पुर्याएको छ । 

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत कर्जा विस्तारको लक्ष्य बढाएको हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस