मासिक एक खर्ब २० अर्ब भित्रियो रेमिट्यान्स

मासिक एक खर्ब २० अर्ब भित्रियो रेमिट्यान्स

बैंक खबर । चालू आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांकअनुसार मासिक १ खर्ब २० अर्ब रुपैयाँको दरले रेमिट्यान्स भित्रिएको छ । जेठ मसान्तसम्म १३ खर्ब २७ अर्ब ५१ ककरोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३ प्रतिशत बढी हो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । 


 

All financial information at your fignertips.


शेयर गर्नुहोस