रद्द भयो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया 

रद्द भयो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया 

सेयर खबर । धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । शुक्रबार बोर्ड अध्यक्ष छनोटको लागि गठित समितिले सूचना प्रकाशित गर्दै हालसम्मको सबै प्रकृया रद्द भएको जनाएको हो।

अब धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि नयाँ प्रकृया सुरु हुने छ।

All financial information at your fingertips.


शेयर गर्नुहोस