बैंक तथा सहकारीबाट पेस हुने धितो रोक्का अनलाइनबाट गरिने

बैंक तथा सहकारीबाट पेस हुने धितो रोक्का अनलाइनबाट गरिने

बैंक खबर । सरकारले भूमि प्रशासन अभिलेख डिजिटलाइज गरी जग्गाधनीको पहुँच पुर्‍याउने घोषणा गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाबाट पेस हुने रोक्का तथा फुकुवा अनलाइन सञ्चालन गर्ने घोषणा गरेका छन् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस