विदेशी बैंकबाट लिएको ऋणको व्याजको आयकर घट्यो

विदेशी बैंकबाट लिएको ऋणको व्याजको आयकर घट्यो

बैंक खबर । सरकारले विदेशी बैंकबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्ने आयकर घटाएको छ। 

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विदेशी बैंकबाट लिएको ऋणको ब्याजमा लाग्ने आयकर घटाएका हुन् । 

वैदेशिक पुँजी आकर्षित गर्न सो कर घटाइएको पुनले बताएका छन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस